अनेकाश्रित-
वि. [सं.]
- एकभन्दा बढी वा अनेक कुरामा आश्रित, आधारित वा निर्भर; अनेकाश्रय। विप. एकाश्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)