अनेक रूप
ना.
- कुनै शब्द वा पदका उच्चारण वा वर्णविन्याससम्बन्धी स्वीकार्य भेदका दृष्टिले हुन आउने एकभन्दा बढी प्रयोग वा रूप; कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत कुनै खास स्थलमा हुने वैकल्पिक रूप।
- नित्य वा स्थिर नभएको; परिवर्तनशील।
- रूप बदल्ने; आकारप्रकार फेर्ने।
- अनेक वा बहु रूप भएको; कैयौँ रूप लिने; नानाभाँतीको; बहुरूपी; नानारूपी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)