अनैकान्तिक

वि. [सं.]

  1. एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको।
  2. एकान्तमा बस्न नरुचाउने; एकान्तमा नभएको।
  3. पाँच प्रकारका हेत्वाभासमध्ये एक मात्र साधनका रूपमा नरहेको चाहिँ हेत्वाभास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)