अनैसर्गिक
वि. [सं.]
- प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; प्रकृतिसित नमिल्ने; अप्राकृतिक।
- बनावटी; कृत्रिम; नक्कली।
- प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; अस्वाभाविक; स्वभावविपरीत। विप. नैसर्गिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)