अन्ठान्नब्बे
ना. [प्रा. अट्ठानवे< सं. अष्टानवति]
- सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण।
- नब्बे र आठका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अट्ठानवे< सं. अष्टानवति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)