अन्तःसाक्षी
ना.
- भित्री हृदयका कुराहरूको साछी।
- अन्तर्यामी; परमात्मा।
- मनमा खेल्ने असल र खराब दुवै थरी भावना, विचार आदिको साछी भएर रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)