अन्तर्निहित
वि. [सं.]
- बाहिरी रूपमा नदेखिए पनि भित्री रूपमा रहेको।
- कुनै व्यक्ति वा कुराको भित्री अङ्गका रूपमा रहेको; छिपेर रहेको; छोपिएको।
- कुनै मूल कुराभित्र अन्तर्भाव भएको। (उदा.- तपाईंका भनाइमा त चर्को व्यङ्ग्य पो अन्तर्निहित छ नि!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)