अन्तर्राष्ट्रियता
ना.
- कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानवजातिलाई आफ्ना चिन्तन र क्रियाकलापको लक्ष्य तुल्याउने मानवतावादी दृष्टिकोण, आस्था वा दर्शन। विप. राष्ट्रियता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)