अन्तर्राष्ट्रिय मुद्राकोष
ना.
- संयुक्त राष्ट्रसङ्घका सदस्य भएका विभिन्न राष्ट्रहरूका मुद्राहरूको विनिमय, मूल्य स्थिर राख्नमा सहायता गर्ने आदि कामका निम्ति संयुक्त राष्ट्रसङ्घका रेखदेखमा स्थापित कोष वा खजाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)