अन्तर्वेद

ना. [सं.]

  1. दुई नदीका बिचको भूभाग; अन्तर्वेदी; ब्रह्मावर्त; अन्तर्वेदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)