अन्त्यस्वरागम

ना.

  1. शब्द वा पदका अन्त्यमा स्वर थपिने क्रिया। (जस्तै- श्रीमान् > श्रीमान, कीर्तिमान् > कीर्तिमान इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)