अन्त्येष्टि

ना. [सं.]

  1. मरेपछि गरिने अन्तिम काजक्रिया; अन्तिम संस्कार (दाहसंस्कार, दशक्रिया आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)