अन्त्रज्वर

ना.

  1. आन्द्रामा विशेष किसिमका कीटाणुहरूको प्रवेश हुँदा आउने जरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)