अन्धकूप
ना.
- ज्यादै अँध्यारो कुवा; गहिरो र अँध्यारो इनार।
- अज्ञान; मूर्खता।
- पुराणअनुसार एक नरकको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)