अन्ध परम्परा

ना.

  1. पहिलेदेखि चलिआएको भनेर कुनै किसिमको सोचविचारै नगरी अँगालिएको रीतिरिवाज; रूढि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)