अन्नकूट

ना.

  1. कार्तिक शुक्ल पूर्णिमाका दिनमा देउदेउताका अगाडि अन्न, मिठाई आदिको थुप्रो राखी वा भोग लगाई गरिने एक प्रकारको धार्मिक कर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)