अन्नदाता

ना.

  1. खान दिने वा पालनपोषण गर्ने व्यक्ति; प्रतिपालक।
  2. किसान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)