अन्भर्‍याउनु

प्रे.क्रि.

  1. अन्भरिने पार्नु; अन्भरिन लगाउनु।
  2. मन नपरीकन करकापले दिनु; अनिच्छापूर्वक दिनु।
  3. मुस्किलसँग साहु तिर्नु; बल्लतल्ल रिन तिर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)