अन्भाउनु
स.क्रि./प्रे.क्रि.
- विवाह सिद्धिएपछि दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदाइ गर्नु; दुलाहादुलहीलाई कन्यागृहबाट वरगृहतर्फ प्रस्थान गराउनु; अन्माउनु।
- दुलाहालाई दुलहीका घरतर्फ प्रस्थान गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)