अन्योलिनु

अ.क्रि.

  1. अन्योलमा पर्नु; यसो गरुँ कि उसो गरुँ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)