अन्वष्टका

ना. [सं.]

  1. पौष, माघ, फाल्गुन र आश्विन महिनाका कृष्णपक्षका नवमीका दिन गरिने मातृक श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)