अपकर्ता
वि.
- अपकार गर्ने वा हानि पुर्याउने; नोक्सान गर्ने; अपकारक।
- दुष्कर्म गर्ने; खराब आचरण भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)