अपकर्ष
ना. [सं.]
- कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम।
- घटाउने या घट्ने प्रक्रिया; ह्रास।
- पद, प्रतिष्ठा, मान आदिमा हुने कमी वा न्यूनता; मानहानि; अपमान। ३. उन्नति घट्ने, नहुने वा नभएको स्थिति; अवनति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)