अपकीर्ति

ना. [सं.]

  1. पहिलेको कीर्ति वा यशलाई हानि पुर्‍याउने खालको अनुचित कार्यबाट हुने बदनामी; अपयश; अबजस; दुर्नाम; दुष्कीर्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)