अपजात

वि. [सं.]

  1. आफ्नो उत्पादक वा मूल वर्गको पूरै गुण नआएको; अपेक्षाकृत कम गुण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)