अपत्यार
ना. [अ+पत्यार]
- कुनै विषय वा प्रसङ्गप्रति पत्यार नहुने अवस्था; अनपत्यार; अविश्वास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ+पत्यार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)