अपनयन
ना. [सं.]
- कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम।
- छुटकारा; वियोग।
- कुनै स्त्री वा बालकलाई उसका पति वा बाबुको घरबाट लुकाई, बहकाई अन्यत्र कहीँ भगाउने काम; अपहरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)