अपमार्जन

ना. [सं.]

  1. शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहरमैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन।
  2. कुनै वस्तुमा बसेको दाग, कलङ्क आदि मेटाउने क्रिया।
  3. मेट्ने वा रद्द गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)