अपयोजन

ना. [सं.]

  1. अर्काको धनसम्पत्ति अनुचित रूपले आफ्ना काममा खर्च गर्ने प्रक्रिया।
  2. कुनै वस्तुलाई खराब ढङ्गले उपयोगमा ल्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)