अपराध संहिता

ना.

  1. अपराधसम्बन्धी नियम, विनियमहरूको सँगालो।
  2. त्यससँग सम्बन्धित ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)