अपरिणामी
वि. [सं.]
- परिणाम ननिस्कने वा नहुने।
- अवस्था वा रूपमा हेरफेर नहुने; अविकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)