अपरेटर

ना. [अङ्.]

  1. मेसिन, यन्त्र आदि चलाउने व्यक्ति।
  2. फोनमा कुराकानी गर्नका निम्ति लाइन दिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)