अपर्णा

ना. [सं.]

  1. शिवप्राप्तिका लागि तपस्या गर्दा पातसम्म पनि खान छोडेकी पार्वतीको नाम; पार्वती।
  2. दुर्गा।
  3. पात नभएको (लहरो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)