अपव्यय
ना. [सं.]
- अनावश्यक वा अनुचित मात्रामा गरिने व्यय; अनुचित रूपमा गरिएको खर्च; फजुल खर्च; धनको दुरुपयोग।
- खराब काममा गरिने खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)