अपसृत

वि. [सं.]

  1. आफ्नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको।
  2. पारपाचुके लिएको; सम्बन्धविच्छेद गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)