अपसेट प्रेस
ना.
- अपसेटद्वारा छपाइको काम हुने प्रेस; सफा र आकर्षक छपाइ गर्ने आधुनिक मुद्रणयन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)