अपहेलन/अपहेला
ना. [सं.]
- वास्ता, मान र कदर नगर्ने इरादाले गरिएको उपेक्षा; तिरस्कार; हेला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)