अपादान
ना. [सं.]
- हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया।
- अवधि द्योतन गर्ने कारक चिह्न; पञ्चमी विभक्तिमा प्रयोग गरिने कारक (बाट, देखि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)