अपार

वि. [सं.]

  1. पार हुन नसक्ने; सीमारहित; अनन्त।
  2. अत्यधिक; ज्यादै।
  3. उग्र; तीव्र; प्रचण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)