अपारदर्शक/दर्शी
वि.
- पारदर्शी नभएको; पूर्ण रूपले प्रकाश छिर्न नसक्ने; अर्कोतर्फ कुनै किसिमको छाया वा प्रकाश नदेखिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)