अपुत
वि. [सं. अपुत्र]
- पुत्र वा सन्तान नभएको; अपुत्र।
- खराब छोरो; कपूत।
- फूल नफुल्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अपुत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)