अपूरणीय

वि. [सं.]

  1. कहिल्यै पूरा गर्न नसकिने; ज्यादै कष्टप्रद। (उदा.- प्रसिद्ध नाटककार बालकृष्ण समको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)