अपूर्व

वि. [सं.]

  1. पहिले कहीँ पनि नभएको वा नदेखिएको।
  2. नयाँ; हालसालको।
  3. अनौठो; अद्भुत।
  4. चिनजान नभएको; अज्ञात।
  5. अद्भुत; विलक्षण।
  6. अद्वितीय; अनुपम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)