अपृष्ठवंशीय युग
ना.
- मेरुदण्ड नभएका जीवहरूको सृष्टि भएको युग; पुराजीवक प्रथम खण्डको समस्त समयलाई ओगट्ने जैविक युग; त्रिखण्डारम्भदेखि गिरि वा शैलयुगसम्मको समस्त युग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)