अपेक्षा
ना. [सं.]
- केही वस्तु पाउन त्यसमा दृष्टि वा लालच पुर्याउने काम; इच्छा; अभिलाषा; वास्ता; चाहना।
- अस्तित्व, क्रम, विकास, स्थिति आदिका दृष्टिले कुरा वा वस्तुहरूमा रहने स्वाभाविक सम्बन्ध।
- आशा; भरोसा।
- तुलना; दाँजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)