अप्ठेरो/अप्ठ्यारो
वि. [सं. अपस्तार]
- असजिलो; गाह्रो; कठिन।
- बाउँटो; बिँगठ्याहा; टेढो।
- दोठ्याङ; अन्डस; अडकाउ; अठवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अपस्तार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)