अप्रतिष्ठित

वि.

  1. प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)