अप्रत्याशित

वि. [सं.]

  1. आशा नगरिएको।
  2. अचानक भएको; आकस्मिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)