अप्रसिद्ध

वि. [सं.]

  1. प्रसिद्ध नभएको; प्रख्यात नभएको; चारैतिर नफैलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)