अप्रस्तुत
वि. [सं.]
- पेस नगरिएको; प्रस्तुत नगरिएको।
- अगाडि नरहेको; उपस्थित नभएको।
- प्रासङ्गिक नभएको; सङ्गति नमिलेको; प्रयोजन नभएको।
- उपमान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)